विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जिनसी सम्बन्धी सरसमानको खरीदारीमा बढी कमिशन दिने कम्पनीको नाम उल्लेख गर्दै सुमित ।

यस्ता इंजिनियरलाई  समयमा  सम्बन्धित निकायले  ध्यान दिई   छान बीन गरी कारवाहीको दायरा मा नलउदा कती कम्पनी बन्द हुन्छ ।  कयौ गरीब नागरिक बेरोजगार हुनछन।

सिम्रौन्गढ़ नपा psa
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शैलेश गुप्ता ३० फाल्गुन पोखरिया 

पर्सा
को पोखरिया नगरपालिकामा कार्यरत इंजीनियर सुमित यादवले जिनसी सम्बन्धी , धारा, चापाकल  कृषि बोरिन, मोटर पंखा , लगाएत जुन सुकै स्टीमेटमा सेटिंगमा रहेको एउटै कम्पनीको नाम उल्लेख गरेर स्टीमेट बनाउने गरेको पाईएको छ।

 

नेपाल भरीमा नेपाल सरकार संग दर्ता रहेको कयौ कम्पनीहरुले गुणस्तरीय समान उत्पादन गरी बजारमा सर्वत्र प्रतिएसप्रदामा रहेको कम्पनीको सर समानमा इंजिनियर सुमितले नाम किटानी गरी स्टीमेट गर्दा अरु कम्पनी मार्का मा परिरहेका छन
नेपाल सरकारलाई १३ प्रतिशतको कर कम्पनीले तीरी रहेको र ती कम्पनीलाई इंजिनियर सुमितले लतयाई अाफूलाई सब भन्दा बढ़ी कमीशन दिने कम्पनीको नाम उल्लेख गरी सरसमान खरीदारी गराउने  स्टीमेट गरी रहेका  छन ।
Karaiya Mai Notice Winter
सरसमान खरीदारी गर्दा पनी आफ़ू अनुकूल रहेको पसल बाट नै किटानी गरीयको सरसमान खरीदारी गर्न ठेकेदारहरुलाई लगाउने गरेका छन ।
यस्ता इंजिनियरका कमाउ खाउ धन्धाले  सरकारको कर तिरने गुरस्तरीय समान उत्पादन गर्ने कम्पनीको सरसमान सफलाइ नहुदा  कती पए उत्पादन गर्ने कम्पनीहरु बन्द नै हुने अवस्थामा छन ।
एउटा कम्पनी संचालनमा रहदा सयौ जनाले रोजगारी गर्ने अवस्थामा हजारौ गरीब जनताको पेट भरी खाना पुग छ।
यस्ता इंजिनियरलाई  समयमा  सम्बन्धित निकायले  ध्यान दिई   छान बीन गरी कारवाहीको दायरा मा नलउदा कती कम्पनी बन्द हुन्छ ।  कयौ गरीब नागरिक बेरोजगार हुनछन।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed