विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाली काङ्ग्रेसमा पनि वैश्य एकिकरण आवस्यक : रौनियार

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल सरकार वा पार्टीले वैश्य समाजको कुनै वास्ता नगरेको कुरा लाई मध्य नजर राख्दै गम्भीर ध्यानाकर्षणका साथ आज देखि एकीकरण हुने उदेश्यले तरुन दल बारा जिल्ला पुर्व अध्यक्ष चन्दृका गुप्ताको निजिनिवासमा काङ्ग्रेसका जिल्ला सचिव राजेश रौनियारको अध्यक्षतामा पहिलो चरणको बैठक पूरा भएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रौतहट, बारा र पर्साका वैश्य समाजका नेतृत्वकर्ताहरुले बैठकमा सामिल रहेका थिए। बैठकमा सबै सहभागीहरुले उक्त कुरा लाई सर्थन गर्दै यस कार्यमा लाग्न सुझाएका थिए। हाल एकाइसौ सतावदीमा पनि उपेक्षित रहेको कुरा लाई अब हामी लाई जोडतोडका साथ अगाडी बढ्न कुनै कसर बाकी नराख्न सबैले प्रतिबद्धता जनाएका छन्।

उक्त अवसरमा रौतहट काङ्ग्रेसका नेता सन्त लाल साह, सुरेश कानु, राज किशोर गुप्ता, पर्साका असरफी साह, मन्टु रौनियार सन्तोश गुप्ता, बारा का बिजय गुप्ता, चन्द्रीका गुप्ता, शिवमङ्गल साह, दिपेन्द्र केशरि लगायत नेता कार्यकर्ताहरु उपस्थित रहेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed