विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ने क पा एमालेको होली मिलन पोखरियामा सम्पन।

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १० चैत्र पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

 

ने का पा एमाले पोखरिया नगर कमिटीले आयोजना गरेको होली मिलन समारोह आज एक कार्यक्रमको बिच पोखरियामा सम्पन भयको ने का पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष बिंधालच ठाकुरले जनायका हुन ।

 

 

Karaiya Mai Notice Winter

कार्यक्रममा पोखरिया नगरपालिकाको वडा नम्बर १ देखी १० सम का एमाले निकट रहेका नेता तथा कार्यकर्ताहरु सहित विभिन्न संघ संस्थाका भयक्तिहरु सहभागी थिय।

 

कार्यक्राम संविधान सभा सांसद तथा पोखरिया नगरपालिका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको प्रमुख अतिथ्यमा भयको होली मिलन समारोहमा नगर सचिव सन्तोष गिरी , माओवादी केन्द्र पोखरियाको नगर कमिटी अध्यक्ष पन्नालाल पटेल ,

 

नेपाल  विधुत प्राधिकरण पोखरिया वितरण केन्द्रको प्रसासन प्रमुख दीपक अधिकारी यादव, भगवान प्रसाद कुर्मी,राधा साह कानू, इंद्रदेव प्रसाद पटेल,प्रमोद गिरी,  लगाएतकाहरुले होलीको शुभ कामना मनतब्य राखेका

थिय।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed