विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आकाश एफ एम १०१.९ मे द्वारा  घैटो फुटाई कार्यक्रम पोखरियामा सम्पन।

सिम्रौन्गढ़ नपा psa
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
शैलेश गुप्ता १०  चैत्र पोखरिया 
पर्सा
पोखरिया बाट संचालित आकाश एफ एम १०१.९ मेगाहरज र ग्रामीण पत्रकार समाज पर्साले आयोजन गरेको होली मिलन समारोह सहित घैटो फुटाई कार्यक्रम आज पोखरिया बजारको बस बिसौनी चौकमा सम्पन भयको छ।
Karaiya Mai Notice Winter

समाजका अध्यक्ष धर्मेन्द्र चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा ५२ जना घैटो फुटाई कार्यक्रममा सहभागी थिय सहभागी ५२ जना मध्य १५ जनाले घैटो फुटाएका थिय ।

घैटो फुटाएका १५ जना विजेतालाई  पुरस्कार वितरण गरियको समाजका अध्यक्ष धर्मेन्द्र चौरसियाले जानकारी गराए।
कार्यक्रमको  प्रमुख अतिथि पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहानले घैटो फुटाई कार्यक्रमको संचालन गरेका

 

 

 

कार्यक्रममा   विशिष्ठ अतिथि नेपाल  पत्रकार महासंघ पर्साको अध्यक्ष अनुप तिवारी, सदस्य श्याम कुशवाहा, शंकर आचार्य, राधेश्याम पटेल, संचार कर्मी lalbabu Baniya ,शैलेस गुप्ता, पोखरिया नगरपालिकाको पूर्व  मेयर दिपनारायण प्रसाद रौनियार।

 

 

 

 

वडा अध्यक्ष लछुमन साह कानु,नौसाद आलम, समाज सेवी गोवर्धन यादव,आसा देवी चौहान, शिक्षक पारस ठाकुर, रामबाबु चौहान, आकाश एफएमको शनि पटेल,बिकास पटेल, राम विश्वास चौधरी लगायतकाहरुको सहभागिता रहेको थियो।

सुरेन्द्र सिंहले संचालन गरेको कार्यक्रममा स्वागत सुदिप चौरसियाले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed