विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेस मञ्च नेपाल मोरंग शाखाको होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न।

सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

विराटनगर,। प्रेस मञ्च नेपाल मोरंग शाखाले हिन्दुहरुको महान पर्व होलीको शुभ अवसरमा होली मिलन तथा शुभकामना कार्यक्रम सम्मन्न गरेका छन् । नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभा हलमा भएको होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले होलीको अवसर पारेर प्रेस मञ्च नेपालले गरेको हाे । होली मिलन तथा शुभकामना अदान–प्रदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै होली पर्वलाई सभ्य र भव्य रुपमाहाेलि पर्व मनाउन सबैमा आग्रह गरेका थिएभने याे पर्वले एकताकाे शन्देश दिने यादवले वताउनु भयाे।
सोही अवसरमा जसपा उपाध्यक्ष मन्तलाल यादव,जसपा माेरङका जिल्ला प्रवक्ता राकेश राेशन यादव,जसपा महानगर समितिका सह सचिव विकास मन्डल, जसपा युवसंघ माेरङका जिल्ला अध्यक्ष सुशिल यादव,जिल्ला सदस्य हरिनारायण साह,विराटनगर महानगर पालिका वडान १२ का वडा सदस् कुसेश्वर राजवंशी , नेपाल पत्रकार महासंघ मोरंग शाखाका कार्यवाहक अध्यक्ष तारा आर्चाय, प्रेस चौतारी मोरंगका अध्यक्ष सुदीप कोईराला, प्रेस यूनियन मोरंगका अध्यक्ष वेदराज पौडेल, प्रेस सन्टर मोरंगका अध्यक्ष अर्जुन आर्चाय, रेडियो नेपालका पत्रकार कुमोद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा मधेस पत्रकार समाजका जिल्ला अध्यक्ष श्याम सुन्दर सुतिहार, प्रेस मञ्च नेपालका जिल्ला उपाध्यक्ष अशाेक पण्डित ,सचिव सुनिल यादव, काेषाअध्यक्ष सुशील यादव,सदस्य माे अफराेज ,लगायत का व्यक्ति हरूकाे उपस्थिति रहेका थिए। भने प्रेस मञ्च नेपालका जिल्लाअध्यक्ष मुकेश कुमार यादव काे अध्यक्षतामा सम्पन्न भएकाथिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed