विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आरिया एजुकेशन विरगंजले होली मिलन सहित उतिर्ण विधार्थीलाई सम्मान गरेकोछ।

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता ११ चैत्र बीरगंज 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा 

 

आरिया एजुकेशन विरगंजले होली मिलन सहित उतिर्ण विधार्थीलाई सम्मान गरेकोछ। शिक्षक सेवा आयोग पास गरेका आफ्ना विधार्थीहरुलाई सम्मान  सहित  होली मिलन समारोह  एक कार्यक्रमका बीच सम्पन गरेको छ।

 

Karaiya Mai Notice Winter

२०८० को शिक्षक सेवा आयोगको परीक्षामा उतिर्ण गरी  सिफारिस भएका शिक्षक शिक्षिकाहरुलाइ सम्मान पत्र सहित खादा  ओढाइ सम्मान गरेको छ।

 

सो एजुकेशनबाट ५३ जनाले शिक्षक सेवा आयोगको परीक्षा दिएको थियो।

जसमा ४० जना उतिर्ण भइ सिफारिस भएका छन।

आरिया एजुकेशनका संस्थापक मुकेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रामकिशोर सिंह, संजिव बहादुर क्षेत्री लगायतले शुभकामना मन्तब्य व्यक्त  गरेका थिए। कार्यक्रम संचालन महबुब आलमले गरेका थिए।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed