विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

होलि मिलन समारोह गुराँस युवा क्लब सबैलाको आयोजना 

सिम्रौन्गढ़ नपा psa

मनोज पासमान, धनुषा।

हिन्दुहरुको रंग अविरको महान पर्व होलीको उपलक्षयमा सोमबार गुराँस युवा क्लब सबैलाले सबैला बजार स्थित रहेको सार्वजनिक मञ्चमा एक समारोह बिच होलि मिलन तथा भेट घाट कार्यक्रमको आयोजना गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

होलि मिलन समारोहमा आपसी भाईचारा र सुमधुर सम्बन्ध बिस्तार र पुराना बिचार, ईस्या र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्यले तथा बर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होलि मिलन समारोह आयोजना गरेको गुराँस युवा क्लब सबैलाको अध्यक्ष हरेराम यादव उर्फ नथुनिले बताउनु भयो ।

होलि मिलन कार्यक्रममा उद्योग बाणिज्य संघ सबैलाको पुर्व अध्यक्ष तथा लोसपा नेपालको सबैला नगर अध्यक्ष रामचन्द्र जयसवाल,पुर्व गाविस सबैलाको प्रधानपंच डाक्टर रामबलि साह, घनश्याम नायक,नेकपा एमालेको नगर अध्यक्ष जग्दिश यादव,एमालेकै चर्चित युवा नेता राजु गुप्ता,नेपाली काङ्ग्रेस सबैला नगर सभापति खटरु यादव,एसियन पेन्ट सबैलाको संचालक राजेश महतो, तथा होलिको गित गाउने विभिन्न साजबाज बजाउने स्थानीय लोक कलाकार देखि ब्यापारी, समाजसेवी, बुद्धिजीवी, लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed