विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शशिधर कृष्णा आधारभूत विधालयमा शिक्षक अभिभावक संघ गठन अध्यक्षमा कुर्मी

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १६ चैत्र पोखरिया 

 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको श्री शशिधर कृष्णा आधारभूत विधालय बनकटवामा आज अभिभावक भेला सम्पन भयको छ।

अभिभावक भेला बाट शिक्षक अभिभावक संघ गठन अध्यक्ष मा पन्नालाल पटेल सर्वसहमतीले चयन भयका छन।

 

 

 

विधालय बयवस्थापन समितिका अध्यक्ष श्याम ठाकुर हजाम को अध्यक्षता तथा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको प्रमुख अतिथ्यतामा भयको अभिभावक भेला बाट सर्वसहमतीले ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरियको विधालयका प्रधानाध्यापक लक्षमण सिंह ख्वाहले जानकारी गराए ।

 

 


Karaiya Mai Notice Winter

शिक्षक अभिभावक संघको अध्यक्षमा पन्नालाल पटेल कुर्मी ,

 

 

सदस्यमा मुनिलाल साह कानू, सुनील ठाकुर, कोशिला देवी, रंजना देवी, मुनी खातुन, देवनाथ महरा, नागेंद्र महतो, सोनालाल साह, संतोष पासवान लगाएतका पदाधिकारीहरु सर्वसहमतीले चयन भयका हुन ।

 

वडा अध्यक्ष प्रमोद गिरी ,पोखरिया अस्पताल पूर्व बिकास समिति अध्यक्ष उमेश प्रसाद चौहान ,सुरेश प्रसाद कुर्मी , गणेश राम ,रामप्रसाद कोइरी, सारदा देवी ठाकुर, लगाएतकाहरुको उपस्थित रहेको

थियो।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed