विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन

बोइलर कुखूरा तथा खसीको मासुमा पानी मिसावट गरी कृत्रिम मूल्य अभिवृद्धि गरी बिक्री वितरण भैरहेको गुनासो नगरपालिका कार्यालयमा बड़न थाले पच्छी अनुगमन भयको छ।

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २१ चैत्र पोखरिया 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन भयको छ।

 

Karaiya Mai Notice Winter

पोखरिया बजारमा बिक्री हुने, बोइलर कुखूरा तथा खसीको मासुमा पानी मिसावट गरी कृत्रिम मूल्य अभिवृद्धि गरी बिक्री वितरण भैरहेको गुनासो नगरपालिका कार्यालयमा बड़न थाले पच्छी आज एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर उप प्रमुख ठाकुरले बजार अनुगमन गरेकी छिन ।

 

 

ठाकुरकी नेतृत्वमा पोखरिया नगरपालिकाको लेखापाल मनदिप महतो,पशु अस्पताल प्रमुख कौशल कुमार झाo , न्यायिक समितिका ललन पटेल ,स्वास्थय शाखा पोखरिया प्रमुख कौशलेंद्र मिश्रा, सामाजिक शाखा प्रमुख बाल्मिकी रौनियार , शिक्षा शाखा प्रमुख विजय कुमार झा o ,बिपत शाखा बाट राजेश्वर पटेल ,राजकिशोर पटेल , इलाका प्रहरी कार्यालय पोखरियाको प्रतिनिधि , नगर प्रहरी लगाएतहरुको टोलीले बजार अनुगमन गरेको छ ।

 

 

बजार अनुगमन गर्ने क्रममा म्याद गुज्रेको चाउ चाउ, बिस्कुट, पेस्ट,तेल, औषधि, मिठाई, मसाला, फेला परेको थियो ।ती म्याद गुज्रेको समानलाई खाने पानीको चौरमा सरोकार वालाहरुको रोहबरमा जलायर नस्ट गरियको छ।

 

अनुगमनको क्रममा बोइलर कुखूरा तथा खसीको मासुमा पानी मिसावत गरी कृत्रिम मूल्य अभिवृद्धि गरी बिक्री वितरण भैरहेको कुरालाई अवगत गराउदै फेला परे भने कड़ा भनदा कड़ा कारवाही गरिने ठाकुरले चेताउनी समेत दिएकी छिन ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed