विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धोबिनी गाऊपालीका ३ गुलरियामा आगलागी हुदा लाखौको क्षती।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २७ चैत्र पोखरिया 

Karaiya Mai Notice Winter
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

 

को धोबिनी गाउँपालिका वडा नम्बर –३ गुलरियामा  राति करीब १२ बजे को समयमा  आगलागी हुदा लाखौको क्षती  भएको  पीड़ितका परिवारले जनायका छन ।

बिजुलीको तार सवट भएर लागेको आगो  बाट गुलरिया निवासी राजेन्द्र पटेल, फरिन्द्र पटेल, हनिफ मियाँ, मनिफ मियाँ, रबिन्द्र पटेलको गरी ४ जनाको घर पूर्ण जेलेर नस्ट भयको  र  ती घरहरु जल्दा करीब ३० लाख बराबरको अनुमानित धनमाल जलेर नष्ट भएको पीडितले बताएका छन् ।

आगालागी हुँदा गरगहना, लत्ता कपडा, फर्निचर, अन्नपात, साइकल, भाडाकुँडा,  चौपाया बाख्रा सहित  नगद रुपिया   जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

  सो आगोलाई नेपाल प्रहरीका इलाका प्रहरी कार्यालय लंगड़ी,पोखरिया , शस्त्र प्रहरी सुरक्षा बेस केम्प भीखमपुर र स्थानीयवासी सहित  पोखरिया नगरपालिकाको बरूण यंत्र र वीरगञ्जजबाट गएको बारुण यन्त्रको सहयोगमा निभाइएको इलाका प्रहरी कार्यालय लंगड़ीका प्रहरी प्रमुख  तोजेन्द्र के सी ले जनाएका हुन  ।

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed