विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धोबिनी गाउँपालिका ३ मा आगलागी पिडितहरुलाई रेडक्रस पर्सा द्वारा राहत बितरण ।

धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले अाज राहत समाग्री बितरण गरेको छ ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २७ चैत्र पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले अाज राहत समाग्री बितरण गरेको छ।

अग्नि पिडित गुलरिया गाउँ निवासी राजिन्द्र राउत कुर्मी, फरिन्द्र राउत कुर्मी , रविन्द्र पटेल , मनिफ मियाकाे घरमा आगलागी भएपछि रेडक्रसले राहत बितरण गरिएको छ।

Karaiya Mai Notice Winter

आगलागी पीडित परिवार हरुलाई अति आवश्यकीय राहत सामग्री बितरण गरिएको छ ।

सोमबार राति करिब १२ बजेतिर आगलागी हुँदा नगद गरगहना,घरमा रहेको सम्पुर्ण सामग्री जलेर नष्ट भएका छन् ।

राहत समाग्री नेपाल रेडक्रस सोसाइटि मधेस प्रदेश कमिटि उपकोषाअध्यक्ष सलाउदिन अहमद ,धोबिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद साह , वडाअध्यक्ष राजकिशोर प्रसाद कुर्मी , जिन्शी प्रमुख प्रदिप पटेलको टोलीले मंगलबार पीडित परिवारको घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो ।

पीडित परिवारलाई तत्कालको लागि त्रिपाल, सिरक, डसना, चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको अहमदले जानकारी दिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed