विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भारतीय जगामा रहेको गहुको खुटीमा लगाईएको आगोले भलुवहियामा ५ वटा घर जलेर नष्ट

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ८ बैसाख पोखरिया 

पर्सा
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
भारत बिहारको मैनाटाड नजिक रहेको बसंतपुरसेख टोलाको एक जना महिला भारतीय जगामा रहेको गहुको खुटीमा आगो लगाउदा हवा हरीले पर्साको छिपहरमाई गाऊपालिका वडा नम्बर १ भलुवहियामा ५ वटा घर  र कुखुरा फार्म तथा करीब १० बिघा बराबरको गहु जेलर नष्ट भयको छ।
 बलुवहिया निवासी किसून देव पासवान ,मुकेश पासवान,रूपा पासवान, सन्तोष पासवान ,लखन पासवानको घर  जलेको छ। भने  मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेर नष्ट भयको छ।
Karaiya Mai Notice Winter
घर मा रहेको लता कपड़ा, भाड़ा कुड़ा, खाने कुरा , धान, गहू, लगाएत कुखुरा फार्ममा रहेको कुखुराको चला समेत जेलर नष्ट भयको छ।
सो आगो स्थानीय ,तथा पोखरिया नगरपालिकाको दमकल बीरगंज बाट आयको दमकल , नेपाल प्रहरी , शास्त्र प्रहरी संजुक्तको टोली बाट आगो नियन्त्रणमा आएको हो ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed