विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया शिव मन्दिरमा प्राणप्रतिष्ठाका लागी निकालीयको जल यात्रा कलश सहितको सोभा यात्रा सम्पन्न

शिवमन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठा कार्यक्रमको आज पहिलो दिन सोमबार मिती ०८१/०१/१० गते जलयात्रा बैसाख १४ गते भगवान शिवको प्राणप्रतिष्ठा हुने र बैसाख २० गते पूर्णआहुति हुने कार्यक्रम रहेको छ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १० बैसाख पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिव सब परिवार स्थापना तथा प्राणप्रतिष्ठाको लागी आज पहिलो दिन जल यात्रा कलश सहित को सोभा यात्रा सम्पन्न भयको छ।

सो जल यात्रा नव निर्मित शिव मन्दिरको प्रांगण बाट पूजा पाठ गरी निकालीएको जल यात्रा कलश सहितको सोभा यात्रा पोखरिया बजार हुदै पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुर मननपुर स्थित रहेको भेद्रहा खोलामा पुगी पूजा पाठ गरी जल भरी पुन शिव मन्दिरको प्रांगणमा पुगेको हो ।

जल यात्रामा हजारौको सांख्यमा कुमारी कन्या तथा हजारौ हजारको संख्यामा भक्तजनहरु सहभागी थिय।

Karaiya Mai Notice Winter

शिवमन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठा कार्यक्रमको आज पहिलो दिन सोमबार मिती ०८१/०१/१० गते जलयात्रा बैसाख १४ गते भगवान शिवको प्राणप्रतिष्ठा हुने र बैसाख २० गते पूर्णआहुति हुने कार्यक्रम रहेको छ।

सम्पूर्ण भक्तजन सहित सहभागीहरुलाई पोखरिया बजारमा पोखरिया नगरपालिकाको पूर्व उप मेयर सलमा खातून ,समाज सेबी वकील मिया , पूर्व मेयर दीपनारायण रौनियार , वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलम , वडा अध्यक्ष किशोरी साह, समाज सेबी सुमित साह गोड, सन्तोष महतो लगाएतकाले बाटोमा, पानी, फ्रुटी, केरा, स्याऊ, अनगुर, चिसो पानी, गुलियो सर्बत, कोकाकोला, स्प्राइट, रेड बुल जस्ता फलफूल तथा पेय पदार्थ वितरण गरेका छन ।

पोखरिया नगरपालिकाको आयोजनामा निकालियको जल यात्रा कलश सहितको सोभा यात्रामा पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्री वास्तव , संविधान सभा सांसद रामेश्वर प्रसाद रौनियार , वडा अध्यक्ष प्रमोद गिरी, केदार महतो चाई , रामप्रबेश प्रसाद चौहान , लक्ष्मण साह कानू, महेन्द्र महतो चाई, सीमानन्द प्रसाद चौहान , प्रमानन्द प्रसाद पटेल , किशोरी साह तेली, नौसाद आलम, सोनालाल साह गोड , पोखरिया नगरपालिकाको कर्मचारी स्थानीय महिला पुरुष समाज सेबी बुद्धि जीवीहरु भक्तजन, नगरबासी, गुरुजन, पुरोहित, अतिथि, सुरक्षाकर्मी, नागरिक अगुवा, राजनीतीककर्मी, संचारकर्मी लगाएतकाहरु सहभागी थिय।

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed