विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपालकै एतिहासिक धरोहर भतकाइयो बीरगंज महानगरपालिका(फिचर सहित)

सिम्रौन्गढ़ नपा psa

 

 

राहुल गुप्ता १३ बैसाख  बीरगंज 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बीरगंज स्थित जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रहेको बीरगंजको ऐतिहासिक लाल बग्ला नामले चिनिने घर आज वीरगंज महानगरपालिकाले भत्काएको छ।

 

Karaiya Mai Notice Winter

नेपालको प्रथम रेल चल्ने उक्त ठाउँ लाई रेल्वे स्टेसनका रुपमा विकास गरिएको थियो। एउटा ऐतिहासिक धरोहर बोकेको ठाउँलाई यसरी महानगरपालिकाले डोजर लगाएर भत्काएको छ। स्थानीय बासिन्दालाई यस विषयमा सोध्दा उनीहरुले आफ्नो बाल्यकाल यसै ठाउँमा बितेको र यसै ठाउँमा आफूहरु हुर्केको ठाउँ लाई वीरगंज महानगरपालिकाले तहसनहस गरेको ले धेरै दुःख लागेको बताएका छन्।

 

लाल बग्ला एउटा छुट्टै इतिहास बोकेको लाल बग्ला हो नेपाल भरि एउटा चिन्ने स्थलको रुपमा मानिन्छ यो लाल बग्ला भनेको नेपालको सबभन्दा पुरानो र ऐतिहासिक पर्यटकिय स्थलको रुपामा मानिन्छ‌

 

वीरगंज महानगरपालिकाले लाल बग्ला लाइ म्युजियमका रूपमा विकास गरेको भए कति राम्रो हुन्थ्यो। वीरगंजका विभिन्न ऐतिहासिक ठाउँहरूको फोटोहरूलाई सम्हालेर यसमा राखेर संगालेर हामीले वीरगन्जको सम्पुर्ण जानकारीहरु लाई विभिन्न ठाउमा प्रचार गर्न सक्थ्यो । साथै म्युजियममा घुमनको लागि वीरगंज महानगरपालिकाले‌ एउटा दर रेट राख्थ्यो लाल बग्ला पर्यटकजो रुपमा चिनिन्थ्यो।

 

नेपाल र भारतको जनताहरूले त्यो म्युजियममा घुमफिर गरेर जान्थ्यो भने हाम्रो वीरगंजको नाम लिन्थ्यो र पर्यटकको रुपमा वीरगंज विकसित हुन्थ्यो।तर वीरगंज महानगरपालिकाले विकासको नाम मा यस्ता ऐतिहासिक ठाउहरु लाई मासेर कस्तो विकास गरिरहेको छ स्थानियहरुले गुनासो गरि रहेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed