विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ४मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न ।

प्राचीन शिव मन्दिरमा समस्त शिव परिवारको स्थापना गरिए सँगै मन्दिरको पोखरेश्वर महादेवको नामले नामकरण गरिएको शिव परिवार प्राणप्रतिष्ठानका आयोजक तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए। 

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १६ बैसाख पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

 

Karaiya Mai Notice Winter

को पोखरीया नगरपालिकामा अवस्थित ऐतिहासिक शिव मन्दिरको नवनिर्माण गरि प्राणप्रतिष्ठान गरिएको छ । साथै पहिलो पटक शनिबार पोखरेश्वर महादेवको ‘महाआरती’ संम्पन्न भएको छ ।

 

प्राचीन शिव मन्दिरमा समस्त शिव परिवारको स्थापना गरिए सँगै मन्दिरको पोखरेश्वर महादेवको नामले नामकरण गरिएको शिव परिवार प्राणप्रतिष्ठानका आयोजक तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए।

 

शुक्रवार पोखरिया प्राचीन शिव मन्दिरमा प्राणप्रतिष्ठान सम्पन्न भएको थियो ।

 

प्राण प्रतिष्ठान कार्यक्रममा पर्सा क्षेत्र नम्बर ३ का संघीय सांसद राजकुमार गुप्ता , प्रदेश सांसद जनार्दन सिंह क्षेत्री, पूर्व माननीय हरिनारायण प्रसाद रौनियार , संविधान सभा सांसद रामेश्वर प्रसाद रौनियार, पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, पूजा समितिका अध्यक्ष लक्षमण साह कानू, पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,उप प्रमुख रूबी कुमारी ठाकुर, पोखरिया नगरपालिका को निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव बिनोद पाण्डेय,समाज सेवी सुजीत गिरी , इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक मोहन बिक्रम के.सी, लगायत स्थानीयहरु को उल्लेख्य सहभागिता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed