विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १९ बैसाख बीरगंज  

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को बिन्दवासिनी गाउँपालिका वडा न ३ टोल इटियाही स्थित श्री नेपाल स्काउट नि.मा.बि .मा आज अहमदिया संघ नेपालले एक कर्यक्रम का बिच १० थान पंखा तथा शैक्षिक सामग्री वितरण गरिएको छ |

 

 

Karaiya Mai Notice Winter

विधालयमा बालबालिकाहरुको स्वास्थ्य लाई मध्यनजर गरि चर्को घामको प्रकोपले स्वास्थ्यमा प्रतिकुल असर पर्ने संभावना बाट बेलैमा ध्यान पुर्याई पंखा सहयोग गरिएको अहमदिया संघ नेपाल पर्सा इन्चार्ज हासिम अहमद ले बताए।

 

बिगत केही दिन देखि अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको अध्ययन अध्यापन प्रभावित नहोस् भन्ने उद्देश्यले विधालय लाई अध्ययन मैत्री बनाईदिन भन्दै संस्थाको पर्सा जिल्ला इन्चार्ज हासिम अहमदलाई आग्रह गरेपछि पंखा तथा शैक्षिक सामग्री उपलब्ध गराईएको विधालय का प्रअ प्रमोद प्रसाद चौरसियाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ नेपालका कोषाध्यक्ष इसरयल अहमदले यस विधालय लाई हाम्रो अहमदिया संघ नेपालले आउने दिनमा पनि सहयोग गर्ने प्रतिबध्दता जनाएका छन्।

 

त्यसै गरी कार्यक्रमा विशिष्ट अतिथिको रुपमा अहमदिया संघ नेपाल प्रसौनी भाठ्ठाको इन्चार्ज शैइदुर रहमान अतिथि विधालय व्यस्थापन समितिका पुर्व अध्यक्ष महेन्द्र साह कानु,नैईम अहमद ,पारस बैठा ,संचारकर्मी रामेश्वर चौरसिया लगायत शिक्षक ,शिक्षिका छात्र ,छात्राहरुको सहभागिता रहेको थियो भने कार्यक्रम विधालय व्यस्थापन को अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed