CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महायज्ञलाई लक्षित गरी पोखरिया बजारमा माछा,मासु पसल बन्द रहने निर्लय सम्पन्न

महायज्ञलाई लक्षित गरी पोखरिया बजारमा माछा,मासु पसल बन्द रहने सर्वदलीय निर्लय आज सम्पन्न भयको छ।

फेटा GP PSA
616
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २५ बैसाख पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा

 

 

को पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियामा  हुने श्री बिष्णु महायज्ञको सम्बन्धमा आज वडा नम्बर ४ को वडा अध्यक्ष तथा महायज्ञ अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भयको छ ।
महायज्ञको पहिलो दिन २७ गते बिहिबार जल यात्रा कलश सहितको शोभा यात्रा  यज्ञ मण्डप बाट सुरु भई सतवरिया हुदै, बारवा नदीमा जल भरी सेमरबारी हुदै  पुन मण्डपमा पुग्ने छ ।
Karaiya Mai Notice Winter
यज्ञ प्रारम्भ अग्नि मंथन मण्डप प्रवेश २८ गते शुक्रबार
महायज्ञको पूर्णआहुति जेष्ठ ४ गते हुने छ।
पोखरिया बजार स्थित रहेका माछा, मासु, तथा दारू, रक्सी, मदिरा जन्यको बिक्री वितरण नहुने जेष्ठ ४ गते सम बन्द रहने वडा अध्यक्ष कानूले बताए ।
  यज्ञ स्थल तथा मेलामा आउने दर्शनार्थीको लागी ठाउ ठाउमा चापाकल , सौचालय , पिसाब घर   निशुल्क प्राथमिक उपचार सेवा, तथा औषधी वितरण सहित स्वास्थ्यकर्मी निशुल्क खान ,भोजनालय मेलामा, मनोरंजनका लागी  मौतका कुवा, टावर झुलुवा, रामलीला ,राशलिला,  प्रबचन कर्ता, र  शनती सुरक्षाको लागी  स्वयं सेवक राखिने छ।
 सो बैठक वडा अध्यक्ष तथा यज्ञ अध्यक्ष  कानूको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पोखरिया नगर पालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,वडा अध्यक्ष केदार महतो चाई, महेन्द्र महतो चाई, सोनालाल साह गोड,  पूर्व मेयर सिपनारायण प्रसाद रौनियार, ने क पा एमालेका नगर अध्यक्ष बिंधाचल ठाकुर, नेपाली कांग्रेसका नगर अध्यक्ष रामबाबू चौहान ,नेता नेजामोदिन समानी , संकर प्रसाद यादव पन्नालाल पटेल, समाज सेबी गोरख साह कानू ,गोवर्धन यादव , भरत साह तेली , बालाकी राम ,कौशल साह गोड, जोगेन्द्र प्रसाद रौनियार,स्थानीय युवा ,बुद्धि जीवी, समाज सेवी, गुरु वर्ग ,पुरोहित, साधु सन्त लगाएतकाहरुको उपस्थित रहेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश