विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा हुने श्री विष्णु महायज्ञको कलश यात्रा सम्पन्न ।

महायज्ञ आज बाट सुरु भयको छ। र जेष्ठ ४ गते नौ दिन सम चलने छ ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २७ बैसाख पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ४ मा श्री विष्णु महायज्ञ सुरु भयको छ । महायज्ञको जल यात्रा कलश सहित को शोभा यात्रा सभ्य र भभ्य रूपमा निकालिएको छ।जल यात्रा मा ३१५१ जना कुमारी कन्या लाई सहभागी गराईएको यज्ञ संयोजक लक्षमण साह कानूले जानकारी दिय।

जल यात्रा यज्ञ माडप बाट सुरु भई सतवरीया ,पोखरिया बजार शिव बारवा, सेमरबारी बारवा, चुरिहर्व टोला बारवा , नदीमा पूजा पाठ गरी जल भरी पोखरिया गाऊ हुदै पुन यज्ञ मण्डप मा पुगेको हो ।

Karaiya Mai Notice Winter

सो जल यात्रामा सहभागीहरुलाई समाज सेबीहरुले ठाऊ ठाउ मा पानी , गुलियों सरबत, फ्रुटि, फल फूलहरु वितरण गरेका छन।

जल यात्रामा करीब ८ हजार देख ९ हजार सम मानिसहरु सहभागी थीए

महायज्ञ आज बाट सुरु भयको छ। र जेष्ठ ४ गते नौ दिन सम चलने छ।

पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया सतवरियाको सम्पूर्ण गाऊ बासीको आयोजनामा श्री विष्णु महायज्ञ वडा अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा सुरु भयको महायज्ञमा प्रमुख अतिथि संविधान सभा सांसद तथा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान , अतिथि उप प्रमुख रूबी कुमारी ठाकुर ,संविधान सभा सदस्य रामेश्वर प्रसाद रौनियार पूर्व मेयर दीपनारायण रौनियार , नेता गौरीशंकर साह तेली , नेजामोदीन समानी नेत्री आसा देवी चौहान सकिम मिया लगाएतकाहरु सहभागी थीय ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed