विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हिन्दु परिषद नेपालको पर्सा जिल्लाको महिला कार्य समिति गठन

सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

बैसाख २९ गते शनिवार हिन्दू परिषद नेपालले बिरगंज महिला कार्य समिति चयन गरेका छन्। महाबीर धर्मशालामा पर्सा जिल्लाको महिला कार्य समिति गठन गरी बिस्तार गरेका छन्l हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफको प्रमुख आतिथ्य तथा केन्द्रिय उपाध्यक्ष सुरेश साह कानूको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सदस्य लाल बाबु प्रसाद कुर्मी, पंडित सचिता नन्द दुबे, उमेश साह कानू, अजिता देवी, बन्दना शर्मा, पर्सा जिल्ला सचिव अंशु कुमार, नगर युवा अध्यक्ष दीपक सर्राफ, उपाध्यक्ष राहुल बगाडिया, महानगर पालिका वाड़ नं. २ को अध्यक्ष बीरेन्द्र कुशवाह, तथा माननीय बिना शर्मा, ब्राह्मण समाज नेपालले को केन्द्रिय उपाध्यक्ष देव नाथ उपाध्याय, एवम् ब्राह्मण समाजका पर्सा संगरक्षक नरेन्द्र तिवारी लगायतको उपस्थितिमा हिन्दू परिषद् नेपालको महिला कार्य समिति गठन गरिएको हो l

जसको अध्यक्षमा संगीता गुप्ता, उपाध्यक्ष चन्दा शर्मा , रेखा खेमका सचिव गुडी कुमारी साह, सह-सचिव रुपसिला देवी कोषाध्यक्ष इन्द्रा सिहं सहित २३ सदस्यीय कमिटि गठन गरिएको हो l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed