विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी द्वारा कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी कलैया कैरियर काउन्सिलिंग कार्यक्रम बाराको कलैयामा गरिएको हो। आजको युग प्राविधिक युग हो, र कीप्राविधिक शिक्षाको बारेमा कक्षा १० र १२ को विद्यार्थीहरु लाई ग्रेट माउन्टेन एजुकेसन कन्सल्टेन्सी कलैया कैरियर काउन्सिलिंग र गुजरातको पारुल युनिभर्सिटीको सहयोगमा कार्यक्रम गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मनकामना कलेजका फाउनडर रामबाबु कुशवाहाको प्रमुख आतिथ्यता तथा कन्सल्टेन्सीका बारा प्रमुख लाल महम्मद अंसारीको अध्यक्षतामा कार्यक्रम गरेका छन्। विद्यार्थीहरुको सुनौलो भविष्यका लागि एक दिने मोटिभेस्नल कक्षा सञ्चालन गराइएको संस्थाका अध्यक्ष अंसारीले बताएका छन्। एसइइ पास भए पछि आफ्नो भविष्य निर्माण गर्न विद्यार्थी लाई गाह्रो हुने गर्द छ, सोही कुरा लाई ध्यानाकर्षण गरि दिशा निर्देश गर्न सजिलो होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको प्रमुख अतिथि कुशुवाहाले बताएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed