CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनता र निधि आवास ठेक्केदार र संबंधित निकायको गोजीमा

फेटा GP PSA
4,881
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्लामा जनता अवास र महेन्द्र नारायण निधि अवास समिति भागबण्डा लगाइ ठेक्दार संग बडेका छन। गरिबको नाममा आएको घर ठेक्दार सबै पैसा लिई बनाई रहेका कलैया उपमहानगरपालिका वडा नम्वर २६ का ईयार महम्दले बताएका छन। महम्द आफनो गाउमा आइ ठेक्दार केही पैसा लिएपछि घर बनाइदिने आस्वासन दिन्छन् त्यस पछि आठ वटा ब्यक्तिको खर्च बापत जनही ५ देखि ७ हजार लिएर पछि कागज बनाउने काम सुरू गरिएको जानकारी गराएका छन। सिस्वामा घर बनाइरहेका ठेकेदार महम्द अल्फाज अंसारी आफुलाई सबै मधेस प्रदेश सभा सदस्य बच्चा राउत अहिर काम दिएको जानकारी गराएका छन। ठेकेदार अल्फाजको भनाइ रहेकोछ घर बनाउने इनरवा पर्सा विरंगजको अरूण राम अध्यक्ष रहेको जनता अवासको जिल्ला समिति का संयोजक बच्चा राउत अहिर हामी सबैलाई काम दिएकाछन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उपभोक्ता समितिलाई म न जानेको अल्फाज जानकारी गराएका छन। काम गरेको पहिलो चरणको विल पेश भएको छ बिल पास हुँदै पैसा पाउनु हुन्छ सभा सदस्य अहिर भनेका छन, भने ठेकेदार अल्फाज जानकारी गराएका छन । मलाई पैसा संग मतलब छ समिती र अध्यक्ष देखि नरहेको सभा सदस्यले दिएको वहाँ संग नै मतलब रहेको अल्फाज जानकारी गराएका छन।

मधेश प्रदेश सभाका सदस्य र जनता अवास बाराका संयोजक बच्चा राउत अहिर आफू संग एक चोटि सही गराएको त्यही सहिको फोटो कापी गरि काम सबै गराउदै गरेको अरु केही जानकारी नरहेको जानकारी गराए।रविमणी साहको फोन उठदैन र विजय यादवले सबै जानकारी कार्यालय प्रमुख राजेन्द्र साहको रहेको बताए।भौतिक पूर्वधार कार्यालयको प्रमुख राजेन्द्र साह जनता अवास कार्यक्रमको कार्यालय छुट्टै रहेको, जसको जिम्मेवारी साह र यादवको रहेको बताए। आफ्नो जिम्मेवारी मात्र कार्यालयक समन्वय रहेको प्रमुख साहले बताए।
कलैया उपमहानगरपालिका वडा नम्वर २६ का वडा अध्यक्ष ध्रर्मेन्द्र प्रसाद यादव आफ्नो जानकारी नरहेको कि निधि अवासको घर बन्दैछ कोहि समन्वय गरेको छैन नत्र कुनै जानकारी नै छैन भने बताए। आफ्नो वडाबाट करिब ३० देखि ४० गरिब विपन्न भएको सिफारिस लिएकाछन तर के कामको लागि लिएको जानकारी नगराएको यादवले जानकारी गराए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश