विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा जनप्रतिनिधि तथा कर्मचारी बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २० असार पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा को पोखरिया नगरपालीका ले आयोजना गरेको 

 वडा नम्बर ४ मा रहेको जिल्ला उचान्गल रामदेव कलवार प्रविधिक नमुना माध्यमिक विधालय पोखरियाको चौरमा 

Karaiya Mai Notice Winter

 पोखरिया नगरपालीकाको जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपुर्ण फुटवल खेल प्रतियोगिता बुधवार सम्पन्न भएको पोखरिया नगरपालीकाको सुचना शाखा प्रमुख  अरविन्द दुवेले बताए। 

जनप्रतिनिधी र कर्ममचारी विच भएको मैत्रीपूर्ण फुटबल खेल दुबै तर्फ बाट १–१ गोल गरी खेल बराबरी मैं सम्पन्न भयको  थियो । 

सो खेलमा भाग लिएका पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान ,वडा अध्यक्ष सिमान्नद प्रसाद चौहान ,किशोरी साह , केदार महतो चाई तथा कर्मचारीको तर्फ बाट  पोखरिया नगरपालीका को निमिति प्रमसख प्रसासकिय अधिकृत अजय कुमार श्री वास्तव , 

लेखापाल मन्दिप महतो , प्रसासन तथा शिक्षा साखा प्रमुख विजय झा , पशु साखा प्रमुख कौशलेंद्र मिश्रा सामाजिक साखा प्रमुख वाल्मीकी साह, जिंसी प्रमुख मनोज साह , जिंसी सहायक सन्दीप साह, प्रधानमंत्री रोजगार कार्यक्रम प्रमुख विजय साह सहायक सुनील चौहान लगायतकाहरु सहभागी थिए ।   

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed