विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ब्युटिसियन तालिमको उद्घाटन

सिम्रौन्गढ़ नपा psa

बारा ।।  बाराको कलैयामा ब्युटिसियन तालिमको उदघाटन गरिएको छ। महिलाहरुको स्तरोउन्नति का लागि युवा तथा महिला बिकास केन्द्रको आयोजनामा तालिम सुरु गरिएको छ । संस्था का अध्यक्ष रामानन्द चौरसियाको अध्यक्षता तथा शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख प्रहलाद बर्नवाल को प्रमुख आतिथाता एवं उधोग बाणिज्य महासंघ बाराका महासचिव जयप्रकाश गुप्ता को विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएकोछ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैया उप-महानगरपालिका बाराको सहयोगमा कार्यक्रम भैरहेको संसथाका अध्यक्ष चौरसियाले बताए। तालिममा २७ जना लाइ तालिम दिने लक्ष्य रहेको छ। ब्युटिसियन पशिक्षार्थी हरु लाइ आश्मी ब्युटी पार्लरका संचालक अश्मिता दुलालले प्रशिक्षण दिने जनाइएको छ।  कार्यक्रममा सहभागी हरु लाइ अनिल प्रशाद चौरसियाले स्वागत गरेका थिए । कार्यक्रममा कृष्ण मुरारी जैश्वाल, संचार कर्मी अनिल वर्मा तथा प्रशिक्षार्थी हरु लगायतका सहभागीता रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed