विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

समाज कल्याणका लागि नयाँ कदम नेपाल द्वारा बृक्षारोपन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

ज शनिबार नयाँ कदम नेपाल संस्थाका अध्यक्ष रंजीत पाण्डेयको अध्यक्षतामा बृहद बृक्षा रोपण कार्यक्रम अन्तर्गत फेटा गा पा १त्रिबेणी खैरामाई समुदायिक बनमा बिभिन्न प्रजातिका बिरुवाहरु द्वारा बृक्षा रोपण गरियो। कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्य तथा फेटा गा पा १ बारा का वडा अध्यक्ष बिगन दास तात्मा र स्थानीयहरुको विशेष उपस्थिति रहेको थियो। जिल्ला भरी मानिसलाई श्वास फेर्न प्रतिदिन १७.५ के.जी. अक्सिजनको आवश्यकता पर्छ जुन ७ वटा रुखहरूले प्रति रुख २.५ के.जी. अक्सिजन दिएर पुर्ति गरिदिन्छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

रुखहरूबाट हामीले गाँस, वास र कपासको आवश्यकता परिपूर्ति गर्ने गर्छौ । गाँस प्राप्त हुने १ हेक्टर कृषि क्षेत्रका लागि झन्डै २ हेक्टर रुखहरू भएको वनको आवश्यकता पर्छ जसले कृषिका लागि चाहिने पोषक तत्त्व जस्तै : फस्फोरस, पोटास, नाइट्रोजन आदिको पुर्ति हुने गर्दछ । रुखहरूले वर्षातको पानीलाई आफ्नो हाँगा, काण्ड हुँदै जमिन मुनि पानीको भण्डारण गरी मूलको रूपमा पानी बाहिर आउन सहयोग गर्दछन् ।

एउटै रुखले सयौँ किरा, पुतली, चरा, स्तनधारीहरु लाई आश्रय स्थल प्रदान गर्नुका साथै रुखबाट झरेका पात, काठहरू कुहिँदा लाखौँ आँखाले नदेखिने व्याक्टेरिया, भाइरस, मृतजीवीहरु लाई पारिस्थितिक कार्य सुचारु गर्नमा सहयोग गर्दछन् । सोही उदेश्यले नयाँ कदम नेपालले बृक्षारोपन गर्ने गरेका छन् भने बारेमा संस्थाका अध्यक्ष पाण्डेयले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed