विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगन्ज महानगरपालिकाका नगर प्रहरी द्वारा प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात

सिम्रौन्गढ़ नपा psa

सैलेस गुप्ता ५ श्रावण विरगन्ज

पर्सा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

फोहर फालेको विषय लाई लिएर वीरगन्ज महानगरपालिकाका नगर प्रहरीले आज पावर हाउस नजिक रहेको प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात गरेका छन।

Karaiya Mai Notice Winter

प्राइम अटो ट्रेडर्सको मालिक संदिप साहले नगरप्रहरीले आफूहरु माथि ज्यादती संगै हात पात गरेको बताएका छन । मेरो अफिसको केही फोहरहरु महानगरपालिकाको ट्राक्टरमा फ्यालनका लागि आफ्नै अफिसको जमिनमा राखेको तर नगर प्रहरीले बिना कारण आफू लाई हातपात गरेको बताएका छन ।

 

 

उनले केही संख्यामा रहेको नगर प्रहरीहरु ले आफ्नो अफिसको क्याबिनमा गुन्डागर्दी शैलिमा पसेर फोहर फालेकोलेको निहुमा जबर्जस्ति रु ५००० चिट काट्न लगाएको बताए । त्यस्तै उनले कुन नीति नियम प्रवधानको आधारमा शुरु मै महानगरपालिका रु ५००० चिट काटेको कुरा सोधे पछि नगरप्रहरीका सर्फुदिन ले आफुलाई हातपात गर्दै अपहरण शैलीमा वीरगन्ज महानगरपालिका कार्यलय लगेको बताए ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed