विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरेश्वर महादेव मन्दिरमा भक्तजनहरूले जल चढाए । 

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ०७ श्रावण पोखरिया 

पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजार स्थित रहेको प्राचीन शिव मन्दिरको नवनिर्मित पोखरेश्वर महादेव मन्दिरमा आज श्रावण महीनाको पहिलो सोमवारको दिन भक्तजन तथा स्रदालुहरुले पोखरेश्वर महादेवलाई जल चढ़ाएंका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नव निर्मित पोखरेश्वर महादेव मन्दिरको पहिलो बर्ष श्रावणको पहिलो सोमबार जल चढ़ाउने भक्तजनहरू को उल्लेखनीय उपस्थिति रहेको थियो।

बिहान ५:३० बजे देखी मन्दिर खुला भए पश्चात भक्तजन हरूको भीड़ लागेको पोखरेश्वर महादेव मन्दिरको   पुजारी ईश्वर गिरीले जानकारी दिए ।

आज बिहान देखी मन्दिर मा दर्सनार्थी हरुको उल्लेखनीय सहभागिता रहेको पुजारी गिरीले बताए ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed