विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ विधालय प्रांगणमा आयुर्वेदिक चियापान तथा सरसफाई

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

रीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ विधालय प्रांगणमा आयुर्वेदिक चियापान तथा सरसफाई कार्यक्रम गरिएको हो। आयुर्वेद अपनाऔ, आयु बढ़ाऔ भन्ने नारा तथा शरीरलाई स्वस्थ तथा निरोग बनाउने उद्देश्यका साथ २०८१/४/१२ गते सनिबार नयाँ कदम नेपालले बाराको सिद्धेश्वर विधालय प्रांगणमा आयुर्वेदिक चियापान तथा सरसफाई कार्यक्रम गरेको छ। कार्यक्रममा युवा, समाजसेवी, नेता, खेलाडी तथा स्थानीयहरु लगायत १०० जनालाई लेमन ग्रासको चिया खुवाइएको हो। यो चिया गैस, नकरात्मक तत्व, तनाव, तथा दिनभरीको थकान लाई मिटाई थप नया ऊर्जा प्रदान गर्ने यस संस्थाका अध्यक्ष रंजीत पाण्डेयले बताउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तत्पश्चात विधालय वरी परी रहेका बिभीन्न प्रकारका प्लास्टिक जन्य वस्तु तथा मानव जीवन लाई हानी गर्ने वस्तुहरु लाई नस्ट गरी यस संस्थाका सम्पूर्ण सदस्यहरु द्वारा सरसफाइ कार्यक्रम गरीएको हो। आउने दिन अर्थात निकट भविष्यमा विरुवा पनि वितरण गर्ने उद्देश रहेको अध्यक्ष पाण्डेयले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed