CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ६ मा उप प्रमुख रूबी ठाकुर दवारा मकतब इस्लामिया दारुल बनातको समुद्घघाटन ।

फेटा GP PSA
345
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २० श्रावण पोखरिया

 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिका वडा नम्बर ६ श्रीसिया मा आज एक कार्यक्रमको बिच मकतब इस्लामिया दारुल बनात विधालय को समुद्घघाटन सम्पन्न भयको छ।

Karaiya Mai Notice Winter

स्थानीय इसहाक मियाको अध्यक्षतामा भयको विधालय समुद्घघाटन कार्यक्रमको प्रमुख अतिथि रहेका पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुरले रिबन काटी विधालयको उदघाटन गरेकी छिन ।

 

२०६५ साल आसार १३ गते दर्ता भयको सो विधालय हाल सम सोही वडामा संचालनमा रहेकों थियो तर विधालय बयवस्थापन बिहिन रहेको विधालयलाई विधालय बयवस्थापन समितिका अध्यक्ष इसहाक मिया तथा स्थानीयहरुको विशेष पहलमा हाल ३ वटा कोठा भयको कर्कट को छानामा रहेको भाड़ाको घरमा संचालन भयको सोही विधालयको नगर उप प्रमुखले एक कार्यक्रमका बिच उद्धघाटन गरेकी छिन ।

हाल सो विधालयको भवन निर्माण गरी संचालन गर्नको लागी प्रदेश सरकारके १८ लाख रुपियाको बजेट पाठ्यको समाचार छ।

 

उद्धघाटन कार्यक्रममा पोखरिया नगरपालिकाको शिक्षा शाखा सहायक बिनोद प्रसाद चौहान , प्रधानाध्यापक रामबाबू प्रसाद चौहान ,परसा ठाकुर , मंजूर मिया , नेता मनोज चौहान ,लगाएत स्थानीय समाज सेबी तथा भद्र भलादमीहरुको सहभागिता रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश