विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तीज विशेष कार्यक्रम पोखरिया नगरपालिकामा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १९ भदौ पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रम सम्पन्न भयको छ।

पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानूको अध्यक्षतामा पोखरिया बजारमा रहेको प्राचीन शिव मन्दिरको नव निर्मित पोखरेश्वर महादेव मन्दिरको प्रांगणमा सम्पन्न भयको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुर

Karaiya Mai Notice Winter

वडा अध्यक्ष केदार महतो चाई, महेन्द्र प्रसाद चौहान ,नौशाद आलम , पोखरिया नगरपालिका को नि o प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव ,लेखापाल मनदीप महतो, वडा नम्बर १ देखी १० सम रहेका महिला वडा सदस्य,

महिला कार्यपालिका सदस्य, ने क पा एमाले नगर सचिव सन्तोष गिरी , रेडक्रास पोखरिया उप सखा नगरपालिकाको सभापति भगवान प्रसाद कुर्मी , समाज सेवी दीपक ठाकुर, नगरपालिकाका सबै शाखाका कर्मचारी स्वास्थ्य कर्मी ,नगर प्रहरी, शिक्षिका,

लगाएत महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण नरेन्द्र साह कानूले गरे हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed