विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कृष्णनगर बाट लागु औषध सहित एक जना पक्राउ

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर, कपिलवस्तु ।

पिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ प्रहरी चेक पोष्ट बाट लागु औषध सहित शुक्रवार एक जना पक्राउ परेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

संकास्पद रूपमा पैदल हिड्दै गरेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ३ बस्ने २८ बर्षिय कृष्ण कुर्मीलाई चेकजांच गर्दा निजको साथ बाट ३ पत्ता (४५ ट्याबलेट) लागु औषध Nitrazepam NITRAVET- 10 , १ पत्ता (१० क्यापसुल) Tramadol HYdrochloride Capsules I. P. 50 mg र Poco कम्पनीको मोबाइल १ थान फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

निजलाई रितपूर्वक पक्राउ गरि लागु औषध Nitrazepam NITRAVET- 10 समेत मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद थप गरि थप अनुसंधान भईरहेको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed