विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया अस्पतालमा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेताहरुको अनिश्चितकालीन धर्नामा पुगे मेयर चौहान

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १४ असोज पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को दोस्रो सदरमुकामको रुपमा चिनिएको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग राखदै हिजो देखि शुरु भएको धर्ना कार्यक्रम आज दोस्रो दिन पनि जारी राखेको छ ।

अस्पतालको स्तरोन्नतीका साथे सरकारी कार्यालयको सेवा विस्तारका माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरुले हिजो देखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन ।

प्रदेश सरकारले ५ वर्ष अघि नै निर्णय गरि प्रादेशीक अस्पताल घोषणा गरिसकेको पोखरिया अस्पतालमा त्यसअनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएपछि त्यसैको माग गर्दै आँफुहरुले अनिश्चितकालीन धर्ना सुरु गरेको केन्द्रिय सदस्य समानीले बताए । यसका साथै पोखरियामा भूमीसुधार,मालपोत, नापी लगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नु पर्ने माग पनि आफुहरुको रहेको उनले बताए ।

Karaiya Mai Notice Winter

धर्ना कार्यक्रमको दोस्रो दिनमा पुगेका पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहानले सम्बोधन गर्दै पोखरिया अस्पताल प्रादेसीक अस्पतालमा परिणत हुनको लागी सबै प्रकृया पुरा भइसकेको र बडा दशै पछी प्रादेसीक अस्पताल हुने मेयर चौहानले बताए । पोखरिया नगरपालीकाको कार्यालयमा अनियमितता भएको केही ब्यक्तीले आम नागरिकमा भ्रम छारीरहेको प्रती अफनो ध्यानआक्रर्ण भएको बताए र अनियमितता भएको प्रमाण देखाई पुष्टी गर्न चुनौती पनी दिएका हुन ।

धर्ना कार्यक्रमा पुगेका मेयर चौहानले पोखरिया अस्पतालको अनुगमन समेत गरेका हुन अनुगमनको क्रममा मेयर चौहानले भर्ना वार्डमा पोखरिया अस्पतालको नि० मेडिकल सुपरिटेन्डे डा० अनिल यादव र स्थानियहरु सँग भर्न भएका बिरामीको हरेक बेड बेडमा पुगी बिरामीहरु सित अस्पतालको सेवा सुविधा बारे जानकारी लिएका हुन ।

र बिरामीहरु स्वास्थय अवस्था बारे मे सु यादव सँग जानकारी लिएका हुन । र बिरामीहरुको उपचारमा

कुनै किसिमको कमी हुन न दिन मेसु यादवलाई मौखिरुपमा निर्देशन पनी दिए  ।

मेयर चौहानले दिएको अभिब्यक्तीको पुरा भिडियो सहित 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed