विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अरुको ब्यवहार परिवर्तन गर्न तालिम दिन हिडेका आयोजकको नै ब्यवहार परिर्वतन नभएको सहभागीहरुको आरोप

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १४ असोज पोखरिया

  पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को बिरगंगजको भिस्वा होटलमा असोज १० र ११ गते भएको तालिममा अनियमितता भएको सहभागीहरु नाम नबताउने शर्तमा बताएका छन ।

अरुको ब्यवहार परिवर्तन गर्नका लागी तालिम दिन हिडेका आयोजकको नै ब्यवहार परिर्वतन नभएको सहभागीहरुले आरोप लगायका हुन

मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालय जनकपुर, धनुषा नेपालको र युएनडिपी द्धारा संस्थागत सुधार मार्फत न्याय पहुच अभिबृद्धि परियोजना अन्र्तगत न्यायिक क्षेत्रका पदाधिकारीहरु तथा कर्मचारीहरुका लागी ब्यवहार परिवर्तन सम्बन्धी २ दिने तालिममा अनियमितता भएको सहभागी जनाएका छन ।

 

Karaiya Mai Notice Winter

एउटै दिन एउटै समयमा २ दिने तालिममा सहभागी भएका मध्ये काखा पाखा गरिएको सहभागीहरु बताएका छन ।

सहभागी भएका मध्ये एक जनाका अनुसार यातायात मार्फत कसैलाई २ दिनको १ हजार दिइएको र अरुलाई ३ हजारको दरले दिइएको जनाईएको छ ।

 

सहभागी सबैले एउटै परियोजनामा एउटै लक्ष्य बोकी आएको हुदा सबैलाई बराबर दिनुका साटो फरकफरक किसिम्मको ब्यवहार गर्दा आयोजकले अनियमितता गरेको पुष्टि भएको देखिएको छ । कतिपय सहभागीहरुले आफनो यातायात तथा भता नबुझी नै गएको सा्रेतले जनाएको छ ।

आएको रकमलाई जेल झेल गरी पचाउने नाटक गरी तालिम संचालन गरिएको सहभागीहरुको दावी छ ।

 

तर सबैको सहभागीताको हस्ताक्षर देखाई रकम आफै राखी दुरुपयोग गर्ने संकेत देखा परेको छ । तालिममा पर्साका पालिकाहरुको गाउपालिका अध्यक्ष, उपाध्यक्ष सहित न्यायकि समितीका कर्मचारी तथा पदाधिकारी, अधिवक्ता, सरकारी वकिल कार्यालयका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, जिल्ला प्रहरी कार्यालयका कर्मचारी तथा गैरसरकारी संस्थाका सदस्य तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed