विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ई०प्र०का० पोखरिया द्वारा पोखरिया बस विशौनी चौकमा यात्रु सहायता कक्षको स्थापन

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १७ असोज पोखरिया 

पर्सा
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया बजारको बस बिशौनी चौक मा इलाका प्रहरी कार्यालय पोखरियाले एक कार्यक्रमको बिच यात्रु सहायता कक्ष हेल्प डेस्कको स्थापना गरियको इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक स्वरूप सर्माले जानकारी दिए।
बड़ा दशैं, दीपावली ,तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरुलाई सहज र सुविधाका लागी यात्रु सहायता कक्ष स्थापना गरीयको हो ।
Karaiya Mai Notice Winter
चाड बाड़ नजीक हुदा मानिसहरु विभिन्न ठाउँ बाट ओसार पसार गर्ने र काम काज गरी  घर फार्किने गर्दा यात्रुहरुको आवत जवातमा यात्रुहरु संग सवारी चालक वा टिकेट काउंटरले   यात्रुहरु सित भाड़ा दर मा वृद्धि र छेमता भनदा बढ़ी यात्रु बोकदा दुर्घटना हुने जोखिम

लाई निऊनीकरण गर्ने उदेशले यात्रु सहायता कक्ष हेल्प डेस्क स्थापना गरियको प्रहरी निरीक्षक शर्माले बताए।

 

यात्रुहरुलाई कुनै किसिमको असहज महसुष हुदा र केही सरसमान छूटेमा तथा बस बिसौनीमा यात्रुको सरसमान छूटेमा इलाका प्रहरी कार्यालय पोखरिया को सम्पर्क नम्बर ९८५५०२७०९९ मा जानकारी गराउन इलाका प्रहरी कार्यालय पोखरियाले अनुरोध गरेको छ।

 

यात्रु सहायता कक्ष स्थापना  कार्यक्रममा प्रहरी निरीक्षक सवरूप शर्मा,पोखरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्षमण साह कानू  वडा  सदस्य, स्थानीयहरुको सहभागिता रहेको थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed