विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उप प्रमुख ठाकुर द्वारा बजार अनुगमन

बजार अनुगमको क्रममा ६ वटा पसलमा म्याद गुज्रेको सरसमान फेला ।

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २२ असोज पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

को पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित पोखरिया बजारमा रहेका बयापार ब्यवशय तथा विभिन्न पसलहरुमा पोखरिया नगरपालिकाको उप प्रमुख रूबी कुमारी ठाकुर को नेतृत्वमा बजार अनुगमन तथा म्याद गुग्रेको सरसमान मंगलवार चेक जाच गरियको छ।

 

बड़ा दशैंको अवसरमा पोखरिया बजारमा रहेका पसललेहरुले कृत्रिम मूल्य सृजना गरी ग्राहक लाई झुकियाई रहेको गुनासो नगरपालिका कार्यालयमा पुगे पछी  उप प्रमुख रूबी कुमारी ठाकुरको निर्देशनमा बजार अनुगमन भयको हो ।

पेट्रोलको मूल्य घटे पनी भाड़ा दर यथावत नै रहेको जानकारी लिएको र चाडै बैठक बसी भाड़ा कम गर्न टेम्पो चालकहरु सित उप प्रमुख ठाकुरले आग्रह गरेकी छिन ।

पोखरिया बजार स्थित रहेकों तरकारी बजार , माछा पसल , मासु पसल, औषधी पसल,किराना पसल ,पान पसल,जेनरल स्टोर,कास्टमेटिक पसल, होटल, बिज भण्डार, नाश्ता पसल लगाएतका पसलहरुमा अनुगमन गरियको छ।

 

बजार अनुगमको क्रममा ६ वटा पसलमा म्याद गुज्रेको सरसमान फेला परेको हो।

Karaiya Mai Notice Winter

शिव शक्ति मेडिकल पोखरिया , न्यू कृषक बिज भण्डार पोखरिया ,किसान बिज भण्डार पोखरिया , मा सारदे जेनरल कास्मेटीक स्टोर,रोशन किराना पसल, शिव पूजन मिस्टान भण्डार मा मयाद गुज्रेको सरसमान फेला परेको हो ।

म्याद गुजरेको सरसमान बेचने पसलले लाई एक पल्टको लागी चेताउनी दिई छोड़ियको र अर्को पल्ट फेला पर्यों भने कानुनी कारवाही गरीने उप प्रमुख  ठाकुरलें चेताउनी दिएकी बताएकी छिन ।

औषधी जन्य सामग्री:-

एस बी जेड सिरप ७ थान, एम बी कियू ड्रप २ थान, लोमो प्लस सिरप ४ थान, सिनेरेस्ट सिरप १ थान, लिसोवित सिरप ६ थान लोमो प्ल्स सिरप २थान , अभास्ट २०*६० टेबलेट, मेटा प्रोकसो ५०० एम जी ४५ टेबलेट,

किराना समाना सामग्री:-
विक्टोरिया मसाला ५ थान ,सेंचुरी मसाला ६ थान ,अनूप मसाला २ थान,राकेश मसाला २ थान,हल्दी १० थान, चकलेट १ पैकेट,धनिया मसाला ५०० ग्राम १ पैकेट, अमला तेल ३ थान,मामा चाउ चाउ ३ थान,

कास्मेटिक :-
हेयर केयर तेल १ थान , फोम फेस वॉश २ थान,

एग्रो भेट :-
एग्रो जिल १३ पैकेट, किसान जिंक ४ थान , समान अनुगमनमा फेला परेको हो सो सरसमानलाई खाने पानी टेनकी नीर नगर प्रहरीको शाखा नजिक खुला ठाऊमा आगो लगाई जलाएंर नष्ट गरियको उप प्रमुख ठाकुरले जानकारी दिएकी छिन ।

 

अनुगमनमा उप प्रमुख रूबी कुमारी ठाकुर ,वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानू , महिन्द्र महतो चाई, नौसाद आलम,पोखरिया नगरपालिका शिक्षा शाखा प्रमुख विजय कुमार झा ० ,स्वास्थ्य साखा प्रमुख कौसलेंद्र मिश्रा, पसु सेवा केंद्र पोखरिया शाखा प्रमुख कौशलेंद्र झा ० नेपाल प्रहरी ,नगर प्रहरी, संचारकर्मी लगाएतकाहरु सहभागी थिय।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed