विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लक्की इम्पेक्सको तेस्रो ब्रान्च बाराको सिमरामा पूर्व मन्त्री प्रभु साह द्वारा उद्घाटन सम्पन्न

सिम्रौन्गढ़ नपा psa

असोज ३०, पोखरिया  हैबिबुल्लाह समानी

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

लक्की इम्पेक्सको तेस्रो ब्रान्च बाराको सिमरामा सञ्चालन : पूर्व मन्त्री प्रभु साह द्वारा उद्घाटन सम्पन्न भयको छ

 

Karaiya Mai Notice Winter

सिमराकाे सुर्य नेपालको विपरीत लाइफ इन्स्योरेन्स कपारेशन नेपाल लिमिटेड को तल लक्की इम्पेक्सको तेस्रो ब्रान्च सञ्चालनमा आएको छ । यसअघि पहिलो ब्रान्च लिंक रोड वीरगन्ज,दोस्रो ब्रान्च माइस्थान र तेस्रो ब्रान्च बाराको सिमरामा सञ्चालनमा आएको छ। लक्की इम्पेक्स अहिले थप परिस्कृत र अत्याधुनिक सेवाहरूका साथ नयाँ स्थानमा स्थापना भएको हो।

 

बुधबार बिहान आयोजित उद्घाटन समारोहमा पूर्व मन्त्री प्रभु साह द्वारा सयुँक्त रुपमा लक्की इम्पेक्सको उद्घाटन गरे। उद्घाटन समारोहमा प्रमुख अतिथि साहले लक्की इम्पेक्सको सेवाहरूको प्रशंसा गर्दै भने, “आज खुसीको कुरा हो लक्की इम्पेक्सको इलेक्ट्रोनिक शप सिमरा जितपुरमा उद्घाटन गर्दा धेरै खुसी लाग्यो आज देशमा आर्थिक मन्धी छ त्यसलाई चिर्दै आज यस्तो सराहनीय कार्य जीतपुर सिमरामा भएको छ। सुर्य नेपालको विपरीतमा आज खुलेको यो शप सिमरा वासीको लागि धेरै उत्साहको कुरा हो र यसमा खास गरी इस्ताखत युवा प्रति जसले यो काम गर्न कोसिस गर्नु भएको छ उहाँ प्रती धन्यवाद दिन चाहन्छु।

 

लक्की इम्पेक्सको प्रबन्ध निर्देशक मोहम्मद इन्ताफ थप्दै भने ” आज हामी लक्की इम्पेक्सको तेस्रो ब्रान्च बाराको सिमरामा खोलेका छौ र हामी सेल्सको कुरा गरेमा वीरगन्ज भन्दा राम्रो बजारमा गर्छौ भनेर आशा पनि गरेका छौं र यहाँको बजारमा तपाईंको पहिला देखि ग्राहकहरु छन् अब सिमराको मान्छेहरूलाई यहाँ झन् सजिलो भयो वीरगन्ज जानु पर्दैन, हामी होम सर्भिसको पनि भयो, एक्सचेन्ज अफर पनि ल्याएका छौ एमआए सुविधा पनि ल्याएका छौ , आधी पेमेन्टमा पनि सम्मानहरु पाउँछ यसैको कारण हामी यो बजारमा आएका छौ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed