विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कालिकामाई ३ हरिहरपुर विर्तामा भएको रक्तदान कार्यक्रममा ५ महिला सहित ३९ जना दवारा रक्तदान ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २४ कार्त्तिक पोखरिया

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

काे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । स्थानिय राजेश प्रसाद कुर्मीकाे व्यक्तिगत आयाेजनामा भएकाे कार्यक्रममा ५ महिला सहित ३९ जनाले रक्तदान गरेका हुन् ।

आयाेजक कुर्मी कै अध्यक्षतामा भएकाे कार्यक्रममा शैलेन्द्र त्रिपाठी, विकास साह तेली, बद्री साह, रामविश्वास महताे, विकास पटेल, दिपेन्द्र कुमार कुर्मी, गम्भिरा महताे केवट, अमित कुमार महताे, कृति कुमारी, निभा देवी, शशिभुषण प्रसाद, अकलेश कुमार महताे, संजय प्रसाद चाैहान, निकेश पटेल, संताेष प्रसाद चाैरसिया, सुमन प्रसाद कुर्मी, विनय पटेल, नसिर मियाँ लगायतले रक्तदान गरेकाे हुन् ।

 

पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, काेषाध्यक्ष प्रेम थापा, जिल्ला सदस्य अजय पटेल, स्थानिय नेता राधाकिशुन चाैरसिया, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.