
काठमांडौ।
यहि मंसिर १६ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोग नेपालले एक विज्ञप्ति जारी गरि सार्वजनिक गरिएको हो। आयोगले चुनावका लालागी संबंधित ठाउँहरुका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको बेहोरा पनि सार्वजनिक गरेका छन्।




मिति २०८१/०८/१६ गते हुने स्थानीय तह उपनिर्वाचन, २०८१ का लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना माननीय जिल्ला न्यायाधीशहरु लाई स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीहरु लाई निर्वाचन अधिकृतको पदमा राखिएको जनाइएको हो। आयोगवाट मिति २०८१/०७/२६ गतेदेखि लागु हुने गरी नियुक्ति गरिएको छ। निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट मिति २०८१/०७/३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन हुने जनाइएको हो। नियुक्त हुनुभएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र स्थानीय तह तथा वडाको विवरण यश प्रकार रहेको छ।









Comments are closed, but trackbacks and pingbacks are open.