विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालीका दवारा महिला स्वयेम सेविका समान कार्यक्रम समपन्न

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २७ कात्र्तिक पोखरिया

 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालीकाको स्वास्थय साखाले आयोजना गरेको महिला स्वयेम सेविका समान कार्यक्रम समपन्न भएको छ । पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका ५४ जना महिला स्वयेम सेविकालाई १ थान छाता, १ थान टर्चलाईट ,१ थान टावल,  १ थान बैग ले समानित गरियको स्वास्थय साखा सहायक शिव पटेलले जानकारी दिएका हुन ।

 

 

Karaiya Mai Notice Winter

नगरपालीकाको सभा हलमा भएको महिला स्वयेम सेविका समान कार्यक्रम स्वास्थय साखा सहायक शिव पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रधुमन प्रसाद चौहान, प्रसासन साखा तथा योजना साखा प्रमुख सँजय पाण्डेय ,रन्जु मिश्रा ,लक्ष्मण साह लगायतकाहरु रहेका थिए ।

समान कार्यक्रमा बोल्दै मेयर चौहानले महिला स्वयेम सेविकाहरले आफनो जिमेवारी ईमादारी पुर्वक निर्वाह गरेको प्रति पोखरिया नगरपालीकाले समान गररेको बताए र

आउने दिनमा अझ राम्रो गर्ने अपेक्षा राखेको छु  भने विस्वाश गरेको मेयर चौहानले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.