
शैलेश गुप्ता २७ कात्र्तिक पोखरिया
पर्सा



को पोखरिया नगरपालीकाको स्वास्थय साखाले आयोजना गरेको महिला स्वयेम सेविका समान कार्यक्रम समपन्न भएको छ । पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका ५४ जना महिला स्वयेम सेविकालाई १ थान छाता, १ थान टर्चलाईट ,१ थान टावल, १ थान बैग ले समानित गरियको स्वास्थय साखा सहायक शिव पटेलले जानकारी दिएका हुन ।


नगरपालीकाको सभा हलमा भएको महिला स्वयेम सेविका समान कार्यक्रम स्वास्थय साखा सहायक शिव पटेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रधुमन प्रसाद चौहान, प्रसासन साखा तथा योजना साखा प्रमुख सँजय पाण्डेय ,रन्जु मिश्रा ,लक्ष्मण साह लगायतकाहरु रहेका थिए ।

समान कार्यक्रमा बोल्दै मेयर चौहानले महिला स्वयेम सेविकाहरले आफनो जिमेवारी ईमादारी पुर्वक निर्वाह गरेको प्रति पोखरिया नगरपालीकाले समान गररेको बताए र
आउने दिनमा अझ राम्रो गर्ने अपेक्षा राखेको छु भने विस्वाश गरेको मेयर चौहानले बताए ।






Comments are closed, but trackbacks and pingbacks are open.