विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माओवादी लुम्बिनी प्रदेश सदस्यमा जाबेद आलम मनोनीत

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

पिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन्।

उहां प्रदेश सदस्यमा मनोनीत भए पछि पार्टी समर्थक नेता तथा कार्यकर्ता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीका पदाधिकारी हरूले उहां लाई बधाई दिएका छन्।

प्रदेश सदस्यमा चयन भए पछि बधाई दिदै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले बताए की जाबेद आलम माओवादी केन्द्रका एक होनहार जुझारू नेता हुन। साथै उहां लामो समय देखि नगर अध्यक्ष पदमा रही पार्टी र पार्टी समर्थक नेता कार्यकर्ताको आफू बाट हुन सक्ने हरेक दुख सुखमा हातेमालो गर्दै अगाडि बढ्छन्। उहांको आगामी राजनीतिक यात्राको शुभकामना समेत दिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.