विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार  शैलेश गुप्ता सहित मदेश प्रदेशका ५ जना पत्रकार  भारतमा सामानित

सिम्रौन्गढ़ नपा psa

बैशाली विहार

 

 

शैलेश गुप्ता  २३ पौष विरगन्ज

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पत्रकारले समाजमा घटेका घटनाको सत्यतथ्य जनता सामु ल्याउनुपर्छ तब मात्र आफ्नो विश्वसनीयता कायम रहन्छ ।  विश्वसनीयता पत्रकारिताको मूल धर्म नै  हो ।  रेडियो पोखरियो  १०५.८ मेगाहर्जको  सन्चारकर्मी   शैलेश गुप्ताले   यस्तो बताएका  हुन् ।

 

 SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON INTERNATIONAL AWARD CEREMONY.

वैशाली, बिहारको कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार गुप्ताले दायित्व निर्वाह गर्दै आम जनताको आवाज उठाउनुपर्ने बताए । गुप्ताले  नेपाल(भारतको  सम्बन्ध  वैदिक काल देखि नै प्रगढ रहेको बताए र कहिलेकाहिँ सामान्य असमझदारी बढ्दा आपसी वार्ताबाट समस्याको समाधान खोजिँदै आएको र भारत(नेपालबीच सकारात्मक सहकार्य रहेको बताए ।

 

SAARC JOURNALIST FORUM (INTERNATIONAL) CONFERENCE-2025 ON INTERNATIONAL AWARD.

 

सार्क जर्नलिस्ट फोरम इंटरनेशनलका सदस्य दीपेन्द्र प्रजापतिको अगुवाईमा मदेश प्रदेशका ४ जना पत्रकार लाई टिका तथा  फुलमाला लगाई स्वागत तया  सिलवालड र प्रमाणपत्र सहित  समानित ।  कार्यक्रमका प्रमुख अतिथि  मॉरीशसको पूर्व उप प्रधानमंत्री श्री हरेष बुद्धूको  श्रीमती अंतर्राष्ट्रीय संस्कृति संवाहिका डा। सरिता बुधुले सामानित

Karaiya Mai Notice Winter

गरेकी छिन ।

 

रेडियो पोखरियाका १०५.८ मेगाहर्जको  सन्चारकर्मी   शैलेश गुप्ता र दिब्लास्ट सापताहिक न्युजको संचालक दिपेन्द्र प्रजापती पत्रकार  पुजा जैसवाल ,मेवालाल यादव , चन्दन महतोलाई सार्क जर्नलिस्ट फोरम २०२५ का इन्टरनेसनल सम्मेलनमा प्रमाणपत्र र शिल्ड बाट समानित गर्दै  सञ्चारमाध्यम लोकतन्त्रको चौथो खम्बा भएकोले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी थिइन ।

 

सार्क जर्नलिस्ट फोरम इंटरनेशनलका सदस्य दीपेन्द्र प्रजापतिको  सो साभका प्रमुख, बिशिस्ट अतिथिलाई धन्यवाद गर्दै अहिले सामाजिक मूल्य मान्यतामा तीव्र गिरावट आएको र पत्रकारिता पनि त्यसबाट अछुतो नरहेको बताए ।  ‘तैपनि आफ्नो जिम्मेवारी निर्वाह गर्दा गरिब र विपन्नको आवाजलाई जनतासामु ल्याउनु पर्छ’, उनले भने ।

 

सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष डा। शशी भुसन कुमार सिहले  स्वागत अध्यक्ष, उद्घाटन कर्ता पुर्व न्यायाधीश, उच्च न्यायालय पटना न्यामुर्ती श्री राजेन्द्र प्रसाद, डा0 अनिल सुलभ कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

 

 

अन्तर्राष्ट्रिय समारोह कार्यक्रममा देश बिदेशबाट आउनु भएको सम्मानित अतिथिलाई वैशालीको विभिन्न ऎतिहासिक, धार्मिक एवं सास्कृतीक स्थलमा अवलोकन तथा परिभ्रमण गराउनु भएको हो ।

कार्यक्रमको  ओरगनाइजर अम्रपाली संस्कृति काला तथा सार्क जर्नलिस्ट फोरमको सन्युक्तमा, बिहार अध्यक्ष सषीभुषण कुमार सिहले वैशाली एवं बज्जिकांचल संस्कृति र भाषा अन्तर्गत भारत, नेपाल, मारिशस, भुटान, बङालादेश, मालदिप, श्रीलंका लगायत विभिन्न देश बिदेशका आगन्तुकहरुप्रति कृतज्ञता व्यक्त गरे ।

 

उक्त अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरुलाई प्रमाणपत्र र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.