विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता सुरु देवतालमा ४ धुरहामा तीनदिन सम्म हुने

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

राष्ट्रपति रनिंङ्ग सिल्ड प्रतियोगिता देवतालमा ४ धुरहामा आज गरिएको हो। देवताल गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा विभिन्न वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका छन्। मन्त्यव राख्ने क्रममा प्र.अ. श्यामसुन्दर प्र. साहले विद्यार्थीहरु आफ्नो दृढता तथा लक्ष्य लाई साधेर अगाडि बढ्न लाई भदै पालिका प्रमुख तथाकक्क सरोकारवाला लाई खेल प्रति अझ जिम्मेवारी लिनुका साथै सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरेका थिए। वडाका अध्यक्षहरुले पनि पालिकाले खेलकुदमा बजेट बढाएर विशेष ध्यानाकर्षण गर्न लाई आग्रह गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चौथो खेल भएको शुअवसरमा देवताल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रमुख अतिथिको आसनबाट बोल्दै गापा अध्यक्ष उदय प्रसाद यादवले कखेलकुद र खेलाडी राष्ट्रको गहना भएको बताए। बिहिवार देवताल गाउँपालिका वाडा न ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय धुरहाको प्रङानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उहाले खेलकुदले मानव संसारले आफुभित्र संस्कार उब्जाउने माध्यम भएको जिकिर गरेका थिए। केही दिनमा देवताल गाउँपालिकाले खेल र खेलाडीको मनोबल बढाउन र साथै देवतालका खेलाडी लाई राष्ट्रिय स्तरमा उकास्न प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

Karaiya Mai Notice Winter

देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा पालिकाले पारितगरेको बजेट अनुसार हामी कर्मचारीले पार्दर्सीरुपले पुर्णतः लागुगराउन लागराउदा कुनै किसिमको त्रुटि वा अरु कुनै समस्या भएमा छमा नगरी सचेतना तथा सुझाव सल्लाह दिन लाई आग्रह गरेका थिए। लगाएतकाले राष्ट्रपति शिल्ड प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा देवताल गाउँपालिकाका इ. वोलित महम्मद, नेपाल पत्रकार महासघ मधेस प्रदेशका नव निर्वाचित कोषाध्यक्ष अनिल कुमार गौरव, समाजसेवी श्यामसुन्दर प्रसाद जैसवाल, लोसपाका यूवा नेता मिश्रीलाल सहनी, जसपाका गाउँ कमिटीका नेता राम नारायण मन्डल, नेकपा एमाले नेता जोखु प्रसाद सहनी, देवताल गाउँपालिका वाडा न ४ का वाडा अध्यक्ष ललन प्रसाद यादव, वाडा न ५ का वाडा अध्यक्ष सुरेश प्रसाद साह, वाडा न. ७ का वाडा अध्यक्ष सतेन्द्र प्रसाद यादव,

देवताल गाउँपालिका द्वारा आयोजित राष्ट्रपति शिल्ड प्रतियोगितामा नेपाल राष्ट्रिय मा. बि रोहवाइ, नेरा प्रा. बि पिपढारी इनरदेव मा. बि आमवाका छात्र छात्राहरूले भाग लिएका थिए। पिपढारी मा. बि. का प्र. अ. गगनदेव सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला शिक्षीका सुधा साह एवं कार्यक्रम संचालन राम शिक्षक नारायण महतोले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.