विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

नुनथर, रौतहट।

नेपाल भेटिरिनरी एसोसिएसन मधेश प्रदेश भव्य भेला तथा बनभोज कार्यक्रम गरिएको हो। पशुपंक्षीहरुको स्वास्थ्य बारे विशेष बुंदाहरु बारे आज छलफल गर्ने जमर्को गरिएको हो। नेपाल सरकारले उपलब्ध गराउनु पर्ने सेवासुबिधा बारे अबल्मबन गर्नु पर्ने कुरा लाई लिएर कसरी अगाडि बढ्ने विशेष छलफल गरिएको हो। नेपालमा पशुपंक्षीका रोगहरु बारे वा आयात निर्यात बारेको कानुन लाई नियमन गर्नुका साथै पशु चिकित्सक लाई हुने गरेको समस्याहरु बारे समाधानका लागि चर्चा परिचर्चा गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपाल भेटिरिनरी एसोसिएसनको हुन लागेको चुनावमा उम्मेदवारहरुले आफ्नो मुद्दा बारे उठान गर्ने विष्यहरु लाई सम्बोधन गराउने सन्दर्भ जोडिएको थियो। कतिपय कानुन बनेको र कतिपय कानुन बनाउनु पर्ने बाकीरहेको बारे चर्चा परिचर्चा गरिएको थियो। जुन उम्मेदवारले पशु चिकित्सक तथा सर्वसाधारण लाई सहज हुने खाले नियमकानुन बनाउने उम्मेदवार लाई निर्वाचित गराउने उद्देश्य रहेको जनाइएको हो।

पशु चिकित्सक डा. बिनोद कुमार यादवको अध्यक्षतामा गरिएको कार्यक्रममा मधेश प्रदेशमा रहेका पशु चिकित्सकहरुको उल्लेख्य सहभागिता रहेकोे थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.