CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालीकामा १० औ राष्ट्रिय योग दिवस २०८१ मनाइयो

फेटा GP PSA
317
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १ माघ पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पोखरिया नगरपालीकाले आयोजना गरेको वडा नम्बर ४ स्थित पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा १०औ राष्ट्रिय योग दिवस २०८१ मनाइएको छ ।

Karaiya Mai Notice Winter

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्ष्तामा मनाइएको १०औ राष्ट्रिय योग दिवस २०८१ मा नगर उप प्रम्‌ख रुवी कुमारी ठाकुर , वडा अध्यक्ष प्रमोद गिरी , लक्षमण साह कानु ,कार्यपालीका सदस्य राधा साह कानु ,

पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रौनियार, नेपाल रेडक्रस पोखरिया उप साखाको सभापती भगवान प्रसाद कुर्मी , नि० प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्रीवास्तव ,प्रसासन साखा प्रमुख सन्जय पाण्डेय ,जिन्सी साखा सहायक सन्दीप साह कानु , रोजगार साखा प्रमुख , विजय साह , सामाजिक साखा सहायक नरेद्र साह कानु ,नगर प्रहरी ईचार्ज दिनेश प्रसाद चौहान ,
बारुण यन्त्र साखा प्रमुख नन्दकीसोर प्रसाख यादव समाज सेवी दिपक ठाकुर , बृजेश द्ध्रिवेदी ,लगायतकाहरुको सहभागीता रहेको थियो । कार्यक्रमा सम्बोधन गर्दै नगर प्रमुख चौहानले स्वास्थय ब्यत्तितव र स्वास्थय जिवनकालागी योगा अति आवस्यक्त रहेको बताए ।

योगा गरे पश्चात शरिर फुर्तिलो हुने बताए । १०० औ को सँख्यामा रहेको स्थानिय महिला पु्‌रुष तथा युवाहरुको सहभागीतामा योगा कार्यक्रम मनाईएको हो र सो योगा कार्यक्रममा करिब २५ वटा योगा आसन सहभागीहरुलाई गराईएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश