विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिती बाराको जिल्ला अधिवेशन पुरा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समिति बाराको जिल्ला अधिवेशन यही २०८१ माघ ३ गते, बिहीबारका दिन कलैया  सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त अधिवेशनमा जिल्लाका महिला उद्यमीहरू तथा साना उद्योगसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिला उद्यमशीलताको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास, र स्थानीय अर्थतन्त्र सुदृढ गर्नका लागि विविध योजनाहरू प्रस्तुत गरिएको थियो।

Karaiya Mai Notice Winter

महिला उद्यमी समितिले महिला सशक्तिकरण र आर्थिक विकासका लागि लिएका विभिन्न कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा नयाँ योजनाहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ।

अधिवेशनले स्थानीयस्तरमा उत्पादन वृद्धि, स्वरोजगार सिर्जना, र बजार पहुँच विस्तार गर्न साझा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमका सहभागीहरूले यस प्रकारका अधिवेशनले उद्यमीहरूको हौसला वृद्धि गर्नुका साथै व्यवसायीक वातावरण सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.