विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जनप्रतिनिधि को भगवान बुद्ध जस्तै बुद्धि होस् भन्ने उदेश्यका साथ् सरसफाई गरिएको : चौधरी

सिम्रौन्गढ़ नपा psa

पर्सा ।। बुद्ध ज्यैन्ति को पावन अवसरमा बीरगंजको ब्राम्ह चौक सरसफाई गरिएको छ। जनप्रतिनिधि को भगवान बुद्ध जस्तै बुद्धि होस् भन्ने उदेश्यका साथ् सरसफाई गरिएको राकेश चौधरीले आफ्नो धारणा राखेका हुन् । बीरगंजमा स्वीपर हरु दैनि सरसफाई गरि रहदा पनि बीरगंज को ब्रह्म चौकमा अति नै फोहर रहेकोले उक्त चौकमा सरसफाई गरि जनाप्रतिनिको ध्यानाकर्सन गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त चौक भएर हजारौ बिद्यार्थी हरु आवत जावत गरि आफ्नो बिद्यालय आउने जाने बेला दुर्गन्धित हावाले प्रभावित हुनेगरेकोले मध्यनजर गरी सरसफाई गरिएको नेपाल मानव धर्म समितिका अध्यक्ष चौधरी ले बताए । चौधरी आफै एउटा शिक्षक भएको नाताले बिद्यार्थी हरुको स्वास्थ्यमा प्रतिकुल असर परि रहेकोले उक्त ठाउ लाइ लक्षित गरि सरसफाई गरिएको चौधरीले बताए । होलि एन्जल स्कुल का बिद्यार्थी हरुको सहकाय तथा उक्त संस्थाको सहयोगमा कार्यक्रम गरिएको स्कुलका बिद्यार्थी ज्ञानित वर्मा ले जानकारी गराएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed