विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एमाले पोखरियाको नगर अधिवेशन माघ २९ गते पोखरियामा हुने निर्णय

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १५ माघ पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

Karaiya Mai Notice Winter

को पोखरिया नगरपालीका स्थित रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा ने क पा एमाले पोखरिया नगर कमिटिले आयोजना गरेको पहिलो बैठक सम्पन्न भएको छ ।
बैठक बाट पोखरिया नगरपालीकाको नगर अधिवेशन माघ २९ गते बिहान ११ बजे देखी पोखरिया मै गर्ने निर्णय भएको छ ।

एमाले पोखरिया नगर कमिटीको दोश्रो बैठक माघ २७ गते पोखरिया मै दिनको २ बजे देखी हुने निर्णय भएको छ ।
ने क पा एमाले पोखरिया नगर कमिटी अध्यक्ष विँधाचल ठाकुर को अध्यक्षतामा बसेको बैठकमा,विशिष्ठ अतिथी नगर प्रमुख प्रदुमन प्रसाद चौहान , उप प्रमुख रुवी कुमारी ठाकुर , पुर्व प्रदेस सान्सद प्रहलाद गिरी ,मन्जुर आलम ,

 

केन्द्रिय सदस्य अर्विन्द सिँह, विनोद गिरी , नगर सचिव सन्तोष गिरी ,प्रमोद गिरी ,महेनद्र महतो चाई , केदार महतो चाई , भगवान प्रसाद कुर्मी , राधा साह कानु , शिवपुजन साह गोड, कौशल किसोर गोड, सुरेस पासवान , लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.