CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मालपोत तथा नापी कार्यालयको साखा पोखरियामा चाडै स्थापना हुने

फेटा GP PSA
239
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १५ माघ पोखरिया

पर्सा को पोखरिया नगरपालीकामा मालपोत तथा नापी कार्यालयको साखा चाडै स्थापना हुने भएको छ । माघ १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय पश्रचात आज पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्ष्तामा बसेको सरोकारवालाहरु सितको बैठक नगर पालीकाको सभा हलमा सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बैठकमा भुमिब्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल , नापी विभागका राकेश कुमार झा०, अजय कुमार श्रीवास्तव ,सरवेक्षक रामप्रमोद राउत , नापी अधिकृत राजकुमार विश्रवकर्मा ,रामरेखा चौरसिया , वडा अध्यक्ष प्रमोद गिरी , लक्षमण साह कानु ,नौसाद आलम ,सन्तोष गिरी ,भगवान प्रसाद कुर्मी ,पारस ठाकुर , सनदिप साह कानु सँचारकर्मी शैलेश गुप्ता लगायतकाहरुको सहभागीता रहेको थियो ।

Karaiya Mai Notice Winter

बैठकमा सहभागी पदाधिकारीहरुले पोखरिया स्थित कार्यालयको साखा राखने ब्यवस्थापनका लागी पोखरियाको शिव मनिदर परिसर भित्र , कृषि साखा कार्यालयको भवन , पोखरिया वडा नम्बर ९ स्थित सेमरवारी चौकमा रहेको सार्वजनिक धर्मसालालाई अवलोकन गरिएको छ ।

सवेक्षणमा खटिएका, सरवेक्षक रामप्रमोद राउतले शान्ति शुरक्षा तथा ति साखाहरुको लागी उपयुक्त ठाउ लाई हामीले चयन गरेर बतउने छौ उनले बताए ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश