विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिराटनगर सम्भाग महिला समितिको बैठक, श्रीहरि सत्संग समिति नेपाल द्वारा आयोन हुने

सिम्रौन्गढ़ नपा psa

विराटनगर।

Karaiya Mai Notice Winter

श्रीहरि सत्संग समिति नेपाल बिराटनगर सम्भाग महिला समितिको बैठक सम्पन्न आगामी चैत्र ४ देखि ९ गते सम्म हुने रासलीला बारे केन्द्रित रहेको बैठक को अध्यक्षता श्रीमती पुष्पा लोढा ज्युले गर्नु भएको थियोे र बैठक विषय बिन्दुको बारेमा श्रीहरि महिला समितिको राष्ट्रिय अध्यक्ष श्रीमती गिरिजा शारडाले गर्नु भएको थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यसैगरी मोरङ जिल्ला महिला समिति संयोजक श्रीमती शोभा पोखरेलको समेतको उपस्थिति रहेको थियोे । बिराटनगरमा रहेको विभिन्न महिला संगठनका पदाधिकारीहरुका उपस्थिति रहेको र रासलीला को पहिलो दिन हुने शोभा यात्रा र दैनिक आउने दर्शकहरु लाई व्यवस्थापन गर्ने जिम्मेवारी आपसमा बाडफाट गरिएको हो। अन्तमा धन्यवाद ज्ञपान पश्चात् बैठक सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.