विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रेस चौतारी पर्साको अध्यक्षमा दुबै उम्मेदवारको बराबर मत, आधा आधा कार्यकालको जिम्मेवारी

निरञ्जन मिश्रको पहिलो कार्यकाल २०८३ श्रावण २५ सम्म रहने छ । भने २०८३ श्रावण २६ देखी तुलसी भण्डारीको नेतृतव हुने छ ।

सिम्रौन्गढ़ नपा psa

 

पुजा गुप्ता ,२६ माघ पोखरिया

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रेस चाैतारी पर्साकाे निर्वाचनमा अध्यक्षका दुबै उम्मेदवारकाे बराबर मत आएकाे छ । अध्यक्षका उम्मेदवार तुलसी भण्डारी र निरंजन मिश्रकाे बराबर मत आएकाे निर्वाचन समितिले जनाएकाे छ ।

शनिबार भएको निर्वाचनको अन्तिम मतगणनामा अध्यक्ष पदका दुई उम्मेदवार  तुलसी भण्डारी  र निरंजन मिश्र   दुवैले समान  ४६  र ४६ मत पाए पछि बराबरी भएको थियो।  जसमा तुलसी भण्डारी को  ३ मत   बदर   भएको थियो ।

Karaiya Mai Notice Winter

त्यसपछि चौतारीको विधान अनुसार दुवै जना बीच आधा आधा कार्यकाल बाड्ने सहमति बमोजिम गोला प्रथा गरिएको थियो ।गोला प्रथाबाट पहिलो कार्यकालका लागि मिश्रले बाजी मार्न सफल भएका हुन् ।दोस्रो कार्यकालको नेतृत्व भण्डारीले गर्ने छन्। मिश्रको पहिलो कार्यकाल २०८३ श्रावण २५  सम्म रहने छ । भने २०८३ श्रावण  २६ देखी तुलसी भण्डारीको नेतृतव हुने छ ।

 

 

 

प्रेर चौतारी पर्साको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा कूल ११० मतमध्ये ९५ मत खसेको थियो।

 

जसमा कसले कती मत प्राप्त गरि विजयी भएकाहरु
अध्यक्षः– तुलसी भण्डारी , कुलमत ४६, जसमा  ३ मत   बदर   भएको थियो    भने  उनले   दोश्रो कार्यकालमा नेतृत्व गर्ने छन
अध्यक्षः– निरन्जन मिश्र , कुलमत ४६, पहिलो कार्यकालमा नेतृत्व गर्ने छन 

उपाध्यक्षमा ः– राजेन्द्र सिंह नेपाली   कुलमत ५०, उपाध्यक्ष माहिला ः– लक्ष्मी खरेल कुलमत ४७, सचिब   कृष्ण कुशवाहा कुलमत ४९, उप  सचिब खुला स्    पन्नालाल प्रसाद साह कुलमत ५२, समावेशी सदस्य   मन्सुर खान कुलमत ५४, कोषाध्यक्ष  सन्तोष पटेल कुलमत ५१, सदस्य दलित राजु बैठा कुलमत ५१, सदस्य खुला   राम कुशवाहा कुलमत ५७, नविन कार्की कुलमत ६१, नितेश कु मार कर्ण कुलमत ६२, कृष्ण प्र0  श्रीवास्तव कुलमत ५२,
शैलेस गुप्ता कुलमत ६०, विरेन्द्र साह कुलमत ५०, राजन कु  सिँह कुलमत ६२, अर्जुन कु0  गुप्ता कुलमत ५०,
बलिराम यादव कुलमत ५२, राजन बानियाँ कुलमत ५७, केन्द्रिय परिषद सदस्य महिला सुषमा शर्मा कुलमत ४७,
खुला किरण राज पाण्डे कुलमत ५२, आर सी यादव कुलमत ४७, सञ्जीव कु0 मिश्र कुलमत ५६, प्रदेश परिषद सदस्य महिला निलम पन्त कुलमत ४३, खुला शेखर छतखुली कुलमत ५४, युवराज खड्का कुलमत ४७,
धर्मेन्द्र चौरसिया कुलमत  ५७, विजयी भएका छन् ।

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.